असक्षम

Romanized: asakshama, asaksham, asaksam, ashakshama

कमजोर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत अ+सक्षम]

१.
कमजोर।
२.
क्षमता वा सामर्थ्य नभएको; अक्षम।
३.
सिप वा दक्षता नभएको; अकुशल।

सम्बन्धित शब्दहरू