सक्षम
Romanized: sakshama, saksham, saksam, shakshama
काम गर्ने क्षमता भएको वा गर्नुपर्ने काम पार लाउन सक्ने; समर्थवान्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
काम गर्ने क्षमता भएको वा गर्नुपर्ने काम पार लाउन सक्ने; समर्थवान्।