सक्षमता
Romanized: sakshamataa, sakshamata, saksamataa, sakshamat
सक्षम हुनाको भाव वा स्थिति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
सक्षम हुनाको भाव वा स्थिति।
२.
कुनै प्रज्वलित वस्तुको प्रज्वलन शक्ति वा कुनै बलिया वस्तुका बलको क्षमता वा दृढता।