कार्यसक्षम
Romanized: kaaryasakshama, kaaryasaksham, karyasakshama, kaaryasaksama
काम गर्ने योग्यता वा क्षमता भएको; काम गर्न सक्ने । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
काम गर्ने योग्यता वा क्षमता भएको; काम गर्न सक्ने ।