असक्त

Romanized: asakt, ashakta, ashakt, asakta

विषयभोगमा आसक्त नभएको; विरक्त। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
विषयभोगमा आसक्त नभएको; विरक्त।
२.
फलको इच्छा नगर्ने; निष्काम।

सम्बन्धित शब्दहरू