खसम
Romanized: khasam, khashama, khasham, khasama
लोग्ने; पति; पोइ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [अरबी खस्म]
१.
लोग्ने; पति; पोइ।
२.
मालिक; स्वामी।