टुनेसो

Romanized: tunesho, tuneso

ससाना बाछाबाछी आदिले माउसँग चरनमा जाँदा दुध नचोरून् भनी नाकको डाँडीमास्तिर चोके पारेर बाँधिने काठ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
ससाना बाछाबाछी आदिले माउसँग चरनमा जाँदा दुध नचोरून् भनी नाकको डाँडीमास्तिर चोके पारेर बाँधिने काठ।

सम्बन्धित शब्दहरू