टुसो

Romanized: tusho, tuso

बोटबिरुवा, अन्न आदिको भर्खरै उम्रेको कलिलो मुनु; अङ्कुर; पिपिरो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
बोटबिरुवा, अन्न आदिको भर्खरै उम्रेको कलिलो मुनु; अङ्कुर; पिपिरो।
२.
निगालो, बाँस आदिको भर्खरै उम्रेको, तरकारी खाइने मुनु।

सम्बन्धित शब्दहरू