अहेतु
Romanized: ahetu
अर्थालङ्कारको एक प्रकार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
अर्थालङ्कारको एक प्रकार।
२.
कारण नभएको; बिनाकारण।