अहेतुक

Romanized: ahetuk, ahetuka

कारण नभएको; अकारण; मतलब नभएको; बेमतलबको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

1
कारण नभएको; अकारण; मतलब नभएको; बेमतलबको।

सम्बन्धित शब्दहरू