सहेतुक

Romanized: sahetuk, shahetuka, shahetuk, sahetuka

कुनै हेतु वा कारण भएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
कुनै हेतु वा कारण भएको।
२.
उद्देश्य भएको; सकारण।

सम्बन्धित शब्दहरू