द्विधातुक

Romanized: dvidhaatuka, dvidhaatuk, dwidhaatuka, dvidhatuk

दुई प्रकारका धातु मिसिएको; दुई भिन्नभिन्न धातुहरूको मेलबाट तयार भएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

1
दुई प्रकारका धातु मिसिएको; दुई भिन्नभिन्न धातुहरूको मेलबाट तयार भएको।

सम्बन्धित शब्दहरू