द्विधा
Romanized: dvidhaa, dwidhaa, dvidh, dwidha
दुई किसिमले; दुई तरिकाबाट। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
अव्यय [संस्कृत]
१.
दुई किसिमले; दुई तरिकाबाट।
२.
दुई भागमा; दुई फ्याकमा।