सहेली

Romanized: sahelee, shaheli, shahelee, shahelii

साथमा रहने स्त्री; सँगिनी; सहचरी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत सहेल ई]

१.
साथमा रहने स्त्री; सँगिनी; सहचरी।
२.
सेविका; सुसारे; उपचारिका।

सम्बन्धित शब्दहरू