गुहेली
Romanized: guhelee, guhelii, guheli
ना. केही ठुलठुला पात हुने, काठको जुवा बनाइने, मसिना पहेँला फल फल्ने एक रुख वा त्यसै रुखको पाक्ता रातो रङ र… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
1
ना. केही ठुलठुला पात हुने, काठको जुवा बनाइने, मसिना पहेँला फल फल्ने एक रुख वा त्यसै रुखको पाक्ता रातो रङ र गुलियो स्वाद हुने फल; गुएलो।