गुहेकाली
Romanized: guhekaali, guhekaalee, guhekalee, guhekalii
आइमाईको जननेन्द्रिय; भग। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [कथ्य]
१.
आइमाईको जननेन्द्रिय; भग।
२.
गुह्य वा गुप्त ठाउँकी काली भगवती; गुह्यकाली।