गुहे
Romanized: guhe
गुहुजस्तो फोहर; घिनलाग्दो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
१.
गुहुजस्तो फोहर; घिनलाग्दो।
२.
गुहुको; गुहुसम्बन्धी ।