गुह
Romanized: guh, guha
निषाद जातिको एक नायक तथा रामका वनवासकालको एक मित्र। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
१.
निषाद जातिको एक नायक तथा रामका वनवासकालको एक मित्र।
२.
गुफा; कन्दरा।
३.
कार्तिकय; कुमार।
४.
विष्णु।