गुह्य

Romanized: guhy, guhya

छिपाउनुपर्ने; लुकाउन लायक; गोप्य। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
१.
छिपाउनुपर्ने; लुकाउन लायक; गोप्य।
२.
मुस्किलले मात्र बुझ्न सकिने; रहस्यपूर्ण; गूढ।
३.
लुकेको; छिपिएको; गुप्त।

सम्बन्धित शब्दहरू