गुहु

Romanized: guhu

ना. [प्रा. गृह] पेटमा खानेकुरा पचिसकेपछि गुदद्वारबाट फ्याँकिने मल; विष्ठा; टट्टी; दिसा; आची। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
1
ना. [प्रा. गृह] पेटमा खानेकुरा पचिसकेपछि गुदद्वारबाट फ्याँकिने मल; विष्ठा; टट्टी; दिसा; आची।

सम्बन्धित शब्दहरू