गुहुधाई
Romanized: guhudhaai, guhudhaaee, guhudhaee, guhudhaii
बालकहरूको स्याहारसुसार गर्ने स्त्री; आइमाई घरालो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
१.
बालकहरूको स्याहारसुसार गर्ने स्त्री; आइमाई घरालो।
२.
केटाकेटीका थाङ्नाथरा धुने स्वास्नीमानिस।