क्षुधा
Romanized: kshudhaa, kshudha, ksudhaa, kshudh
खाने इच्छा; भोक; छुद्दे। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
खाने इच्छा; भोक; छुद्दे।
२.
कुनै कुरा पाउने चाहना; तृष्णा।