गुह्येश्वरी

Romanized: guhyeshvari, guhyeshwari, guhyeswari, guhyeshvaree

ना. [सं.] सतीदेवीको गुह्यपतन भएर देवी शक्ति उत्पन्न भएकी मानिने, काठमाडौँको पूर्वी भागमा पर्ने बाग्मती नदीका… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
1
ना. [सं.] सतीदेवीको गुह्यपतन भएर देवी शक्ति उत्पन्न भएकी मानिने, काठमाडौँको पूर्वी भागमा पर्ने बाग्मती नदीका दक्षिण किनारमा स्थित प्रसिद्ध पीठ वा ठाउँ; गुह्यकाली।

सम्बन्धित शब्दहरू