गुह्यद्वार
Romanized: guhyadvaara, guhyadvaar, guhyadwaara, guhyadvar
मल त्याग्ने इन्द्रिय; गुदद्वार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
१.
मल त्याग्ने इन्द्रिय; गुदद्वार।
२.
कसैले चाल नपाउने ढोका; गुप्तद्वार।