गुहार

Romanized: guhaara, guhaar, guhar, guhara

अपर्झट कुनै दुर्घटना वा विपत्ति पर्दा मदतका निम्ति पुकारिने शब्द; दुहाई। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
१.
अपर्झट कुनै दुर्घटना वा विपत्ति पर्दा मदतका निम्ति पुकारिने शब्द; दुहाई।
२.
मदत; सहायता; सघाउपघाउ।

सम्बन्धित शब्दहरू