गुहार्नु

Romanized: guhaarnu, guharnu

स.क्रि. [गुहार्नु] आपद् पर्दा मदतका लागि पुकार गर्नु; सहायता माग्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
1
स.क्रि. [गुहार्नु] आपद् पर्दा मदतका लागि पुकार गर्नु; सहायता माग्नु।

सम्बन्धित शब्दहरू