अनुहार
Romanized: anuhaara, anuhaar, anuhar, anuhara
आकार; आकृति; रूप। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
१.
आकार; आकृति; रूप।
२.
चेहरा।
३.
मुख, मुखाकृति; मुखमण्डल।
४.
नक्कल; प्रतिकृति।
५.
(विशेषण)
समान; उस्तै; बराबर।