निर्हेतुक
Romanized: nirhetuk, nirhetuka
हेतु वा कारण नभएको; अकारण। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत निर्+हेतु+क]
1
हेतु वा कारण नभएको; अकारण।