बेतुक

Romanized: betuk, betuka

तुक नहुने स्थिति; बेछाँट; बेढङ्ग। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [बेतु+क]

१.
तुक नहुने स्थिति; बेछाँट; बेढङ्ग।
२.
अशिष्ट, अभद्र।
३.
तर्कहीन; अतार्किक।
४.
तुक नमिलेको; तुक नभएको।
५.
भद्दा; छन्द न बन्दको।

सम्बन्धित शब्दहरू