निर्हस्त
Romanized: nirhast, nirhashta, nirhasht, nirhasta
हात नभएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
हात नभएको।
२.
हातको कुनै भर नभएको।
३.
काम गर्न नसक्ने; निहत्था।