गार्हस्थ्य

Romanized: gaarhasthya, gaarhasthy, garhasthy, gaarhashthya

गृहस्थ हुनाको भाव वा अवस्था; गृहस्थाश्रम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
गृहस्थ हुनाको भाव वा अवस्था; गृहस्थाश्रम।
२.
गृहस्थीहरूले गर्नुपर्ने आचरण वा धर्मकार्य; गृहस्थीको काम।

सम्बन्धित शब्दहरू