निर्हेतुता

Romanized: nirhetutaa, nirhetut, nirhetuta

काव्यमा कुनै विशेष कुरामा कारण नदेखाउँदा हुने अर्थदोष। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
काव्यमा कुनै विशेष कुरामा कारण नदेखाउँदा हुने अर्थदोष।

सम्बन्धित शब्दहरू