कार्यहेतु

Romanized: kaaryahetu, karyahetu

कुनै काम वा व्यवहार (मुद्दामामिला) को प्रयोजन; न्यायालयका समक्ष विचारार्थ राखिनुपर्ने खास कारण। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
कुनै काम वा व्यवहार (मुद्दामामिला) को प्रयोजन; न्यायालयका समक्ष विचारार्थ राखिनुपर्ने खास कारण।

सम्बन्धित शब्दहरू