कार्यदिन

Romanized: kaaryadina, kaaryadin, karyadin, karyadina

काम गर्ने दिन; छुट्टीको दिन कटाई बाँकी रहेको अवधि। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [कार्य+दिन]

1
काम गर्ने दिन; छुट्टीको दिन कटाई बाँकी रहेको अवधि।

सम्बन्धित शब्दहरू