कार्यदिशा

Romanized: kaaryadishaa, kaaryadisha, karyadishaa, kaaryadisaa

खास कार्य वा गतिविधि सञ्चालनका लागि निश्चित गरेको बाटो; कार्यपद्धति; गन्तव्यको मार्गचित्र। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [कार्य+दिशा]

1
खास कार्य वा गतिविधि सञ्चालनका लागि निश्चित गरेको बाटो; कार्यपद्धति; गन्तव्यको मार्गचित्र।

सम्बन्धित शब्दहरू