अवस्तुता

Romanized: avastutaa, awastutaa, avastut, awastuta

वस्तुका रूपमा नरहेको स्थिति; अमूर्तता; भावात्मकता। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत अ+वस्तुता]

1
वस्तुका रूपमा नरहेको स्थिति; अमूर्तता; भावात्मकता।

सम्बन्धित शब्दहरू