गाईवस्तु
Romanized: gaaivastu, gaaiwastu, gaiwastu, gaaeevastu
ना. जीविका चलाउनका निम्ति घरमा पालिने गाई-भैंसी, भेडा-बाख्रा आदि पशुधन; गाई, भैंसी आदि पशुहरूको समुदाय। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
1
ना. जीविका चलाउनका निम्ति घरमा पालिने गाई-भैंसी, भेडा-बाख्रा आदि पशुधन; गाई, भैंसी आदि पशुहरूको समुदाय।