तुनेबोडी
Romanized: tunebodee, tunebodii, tunebodi
लहराका आँख्ला आँख्लामा फल्ने, लामा र नरम कोसा हुने एवं कोसाभित्र दाना लाग्ने एक जातको तरकारी; तनेबोडी;… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
लहराका आँख्ला आँख्लामा फल्ने, लामा र नरम कोसा हुने एवं कोसाभित्र दाना लाग्ने एक जातको तरकारी; तनेबोडी; बोडीको एक जात।