घिउबोडी
Romanized: ghiubodee, ghiubodii, ghiubodi
भित्र राता गेडा हुने मोटो र छोटो खालको एक जातको बोडी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
भित्र राता गेडा हुने मोटो र छोटो खालको एक जातको बोडी।