मकैबोडी

Romanized: makaibodee, makaibodii, makaibodi

मकै पाक्ने बेलामा मकैबारीभित्र फल्ने, लहरामा तनाजस्ता तन्द्रङ परेका कोसा लाग्ने, तरकारी खाइने र सुकेपछि… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
मकै पाक्ने बेलामा मकैबारीभित्र फल्ने, लहरामा तनाजस्ता तन्द्रङ परेका कोसा लाग्ने, तरकारी खाइने र सुकेपछि दालसमेत खान मिल्ने एक जातको लहरा; सोही लहराका कोसा वा गेडा।

सम्बन्धित शब्दहरू