खुई
Romanized: khuee, khuii, khui
खुई (khuee) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
खुई(१)
(नाम)
१..
खला आदिमा सुकाइएको बिस्कुन थुप्याउने, कोदालाका आकारको लामो बिँड भएको काठको साधन; फ्याउरी।
२..
ज्यादै थकाइ लागेका बखत मुखबाट निकालिने उराठिलो सुस्केरा।
खुई(२)
(नाम [√ काई])
1.
खिया; खई।