एकादुई
Romanized: ekaadui, ekaaduee, ekaduee, ekaduii
एक वा दुई ओटा; फाट्टफुट्ट; कतै कतै; कताकति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [एक+दुई]
1
एक वा दुई ओटा; फाट्टफुट्ट; कतै कतै; कताकति।