एकादशी
Romanized: ekaadashi, ekadashi, ekaadasi, ekaadashee
ना. [सं.] हरेक महिनाको शुक्ल र कृष्ण पक्षको एघारौं तिथि; दशमीपछिको तिथि। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
1
ना. [सं.] हरेक महिनाको शुक्ल र कृष्ण पक्षको एघारौं तिथि; दशमीपछिको तिथि।