एकादश द्वार
Romanized: ekaadasha dvaara, ekaadasha dvaar, ekaadasha dvara, ekadasha dvaara
दुई आँखा, नाक, दुई कान, मुख, तालु, नाभि, रोमकूप, मूत्रद्वार, गुदद्वार समेत एघार ढोका भएको शरीररूप सरहका एघार… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
दुई आँखा, नाक, दुई कान, मुख, तालु, नाभि, रोमकूप, मूत्रद्वार, गुदद्वार समेत एघार ढोका भएको शरीररूप सरहका एघार द्वारको समूह।