एकादेश
Romanized: ekaadesha, ekaadesh, ekadesha, ekaadesa
ना. [सं. एक+देश] अरूलाई दन्त्यकथा सुनाउँदा वा भन्दा सुरुमा अनिश्चित देशलाई निर्देशन गर्न भनिने शब्द;… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
1
ना. [सं. एक+देश] अरूलाई दन्त्यकथा सुनाउँदा वा भन्दा सुरुमा अनिश्चित देशलाई निर्देशन गर्न भनिने शब्द; अनिश्चित देश; कुनै देश।