एकादशाह

Romanized: ekaadashaaha, ekaadashaah, ekaadashaha, ekadashaaha

मृतकका उद्देश्यले एघारौं दिनमा गरिने क्रिया; एघारौंमा गरिने प्रेतकर्म। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
१.
मृतकका उद्देश्यले एघारौं दिनमा गरिने क्रिया; एघारौंमा गरिने प्रेतकर्म।
२.
कोही व्यक्ति मरेको एघारौं दिन।
३.
एघारौं दिन।

सम्बन्धित शब्दहरू