द्वादशाह
Romanized: dvaadashaaha, dvaadashaah, dvaadashaha, dvadashaaha
बाह्र दिन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
बाह्र दिन।
२.
बाह्र दिनसम्म गरिने एक यज्ञ।
३.
मरेको बाह्रौँ दिनका दिन गरिने श्राद्ध।