द्वादशी

Romanized: dvaadashi, dvadashi, dwaadashi, dvaadasi

चन्द्रमासका शुक्ल वा कृष्णपक्षको बाह्रौँ तिथि; एकादशीका भोलिपल्टको तिथि; पूर्णातिथि। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
चन्द्रमासका शुक्ल वा कृष्णपक्षको बाह्रौँ तिथि; एकादशीका भोलिपल्टको तिथि; पूर्णातिथि।

सम्बन्धित शब्दहरू