द्वादशाक्षरी

Romanized: dvaadashaakshari, dvaadashakshari, dvadashaakshari, dwaadashaakshari

बाह्र अक्षर भएको (मन्त्र)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

१.
बाह्र अक्षर भएको (मन्त्र)।
२.
(नाम) क, ख आदिमा लाग्ने बाह्र किसिमको मात्रा; बाह्रखरी।

सम्बन्धित शब्दहरू