अंशाक्षरी

Romanized: amshaakshari, anshaakshari, amshakshari, amsaakshari

आद्य अक्षरबाट बनेको शब्द; अंशाक्षरी शब्द। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [अंश+अक्षर+ई]

1
आद्य अक्षरबाट बनेको शब्द; अंशाक्षरी शब्द।

सम्बन्धित शब्दहरू